बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले रमण श्रेष्ठलाई दियो जिम्मेवारी

मङ्गलबार, ०९ कात्तिक २०७८, २० : ३९
मङ्गलबार, ०९ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रले रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ । माओवादीले श्रेष्ठलाई पार्टी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजक चयन गरेको हो । 

हालै बसेको पार्टीको बैठकबाट पूर्वमहान्यायाधीवक्ता समेत रहेका श्रेष्ठलाई सो जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री बन्दा श्रेष्ठ महान्यायाधिवक्ता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप