रिलेशनशिपको विषयमा सोनाक्षीले भनिन्, ‘सफा मन र इमान्दारको खोजीमा छु’
मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : ०६
बलिउडमा अक्सर स्टारको रिलेशनशिपबारे चर्चा भइरहन्छ । अहिलेसम्म कयौँ स्टारको शिलेशनशिप बाहिर आएको छ । तर अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन ।
हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् । ‘म यस्ता ब्यक्तिको खोजीमा छु , जो इमान्दार होस्, अग्लो होस् र सफा मनको होस्’, सोनाक्षीले भनिन् ।
सोनाक्षीले यस अगाडि पनि धेरै पटक यसै गरेर रिलेसनसिपको विषयमा कुरा गरेकी छन् ।
कामको कुरा गर्ने हो भने सोनाक्षी पछिल्लो समय फिल्म ‘भुजः प्राइड अफ इन्डिया’मा देखिएकी थिइन् । उनी छिट्टै फिल्म ‘काकुडा’मा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि