आज एक अमेरिकी डलर साट्दा कति तिर्नुपर्छ ?
आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर १२०.४३ रुपैयाँ तोकेको छ । यस्तै, खरिद दर ११९.८३ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । एक यूरोको बिक्री मूल्य १३९.९९ रुपैयाँ र खरिद मूल्य १३९.३० रुपैयाँ कायम हुँदा पाउण्ड स्टर्लिङको बिक्री १६५.८६ र खरिद मूल्य १६५.०३ रुपैयाँ कायम भएको छ ।
१३१.०६ रुपैयाँमा बिक्री भइरहेको स्वीस फ्र्यांकको खरिद दर १३०.४१ रुपैयाँमा भइरहेको छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ९०.७७ रुपैयाँ तोकिँदा खरिद दर ८९.७७ रुपैयाँ तोकिएको छ । सिंगापुर डलरको बिक्री मूल्य ८९.४७ र खरिद मूल्य ८९.०२ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य १०.५९ र खरिद मूल्य १०.५४ रुपैयाँ छ ।
यसैगरी, आजका लागि केन्द्रीय बैंकले चिनियाँ युवानको बिक्री मूल्य १८.८६ रुपैयाँ कायम हुँदा खरिद मूल्य १८.७६ रुपैयाँ कायम भएको छ । यता साउदी रियालको बिक्री मूल्य ३२.११ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३१.९५ रुपैयाँ तोकिएको छ ।
यस्तै, कतारी रियालको बिक्री ३३.०८ रुपैयाँमा हुँदा ३१.९१ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.७९ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३२.६२ रुपैयाँ कायम भएको छ । यसका साथै, मलेसियन रिंगटको बिक्री मूल्य २९.०१ रुपैयाँ र खरिद मूल्य २८.८६ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म