ad

नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

person explore access_timeकात्तिक ९, २०७८ chat_bubble_outline0

काठमाडौँ । गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत  ‘काचुंली’ सार्वजनिक  गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।


विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको छ । भिडियो र्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काले सम्पादन छ । भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।



 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।