शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भूकम्पको धक्का

सोमबार, ०८ कात्तिक २०७८, २१ : ३१
सोमबार, ०८ कात्तिक २०७८

पोखरामा भूकम्पको धक्का महसूस गरिएको छ । सोमबार साँझ करिब ८ः ३० बजेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्प करिब पाँच सेकेन्ड गएको थियो । लमजुङ केन्द्र विन्दू बनाएर भूकम्प जाँदा गण्डकी प्रदेशका कास्की, स्याङजा, तनहुँ र गोरखा लगायतका जिल्लाहरुमा धक्का महसुस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप