बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगको ११ औं संशोधन स्वीकृत

सोमबार, ०८ कात्तिक २०७८, १९ : ५३
सोमबार, ०८ कात्तिक २०७८

मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोग ११ औ संशोधन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

साथै जमलमा रहेको सरकारी जग्गामा पुस्तकालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप