शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सञ्चारसम्बन्धी बजेट सच्याउन पत्रकार महासंघको माग

सोमबार, ०८ कात्तिक २०७८, १७ : ५०
सोमबार, ०८ कात्तिक २०७८

 लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चारमाध्यमलाई मात्रै अनुदान व्यवस्था गरेपछि  नेपाल पत्रकार महासंघ रुपन्देहीले त्यसको विरोध गरेको छ ।  महासंघले आज एक  प्रेस विज्ञप्ति जारी गर्दै  सरकारले लोककल्याणकरी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै सञ्चार सम्बन्धी बजेटलाई  सच्याई प्रदेशभरका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन माग गरेको छ ।

कुलप्रसाद केसी नेतृत्वको वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप