बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

सोमबार, ०८ कात्तिक २०७८, १७ : ०५
सोमबार, ०८ कात्तिक २०७८

कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ । 

सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र क्याफेका तर्फबाट निर्देशक सुचित्रा महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
यसका साथै कुमारी बैंकका ग्राहकले रोेडीयो क्याफ एण्ड बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप