बालबालिकाले कार्तिक २८ देखि पाउने भए फाइजर खोप
सोमबार, ०८ कात्तिक २०७८, १७ : ००
सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको कोरोनाविरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि लगाउन सुरु गर्ने भएको छ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको एक लाख ६ हजार मात्रा फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै अन्य दीर्घरोगीले समेत फाइजर खोप पाउने भएका छन् । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार देशभरका २४ अस्पतालबाट फाइजर खोप दिइने छ । काठमाडौं उपत्यकाका ९ अस्पतालबाट खोप दिइने तय गरिएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु