लस्करको कोर्पोरेट लन्च अफर, खाना मगाउदा २५ प्रतिसतसम्म छुट
सोमबार, ०८ कात्तिक २०७८, १६ : २१
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले खानेकुरा मगाउदा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हाइजेनिक किचेनको अबधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको जनाएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडस यस अफर सँगै , अरु बिभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ