शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वस्तरीय बन्यो नर्भिकको ‘आइपिडी’

सोमबार, ०८ कात्तिक २०७८, १६ : १५
सोमबार, ०८ कात्तिक २०७८

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले इन प्यासेन्ट डिपार्टमेन्ट (आइपीडी)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो ।

गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजिटलाइज्ड ओपिडी संचालनमा ल्याएको थियो ।  सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो । योसँगै अब नर्भिकको आइपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् । नर्भिकले आइपिडीका सबै संरचनाहरुमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप