निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान आयोगको आग्रह
सोमबार, ०८ कात्तिक २०७८, १५ : ५५
निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार बालुवाटारमा भएको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान सरकारको ध्यानाकर्षण गराएका हुन् ।
परम्परागत मतदान प्रणालीलाई हटाएर समयानुकुल प्रविधिमैत्री संरचनामा गइनुपर्ने उनको धारणा थियो । जसअनुसार आयोगले विद्युतीय मतदानमा जोड दिएको छ भने त्यसका लागि भोटिङ मेसिनदेखि मतगणना यन्त्रलगायतको खरिदमा लाग्नुपर्ने बताएको छ ।
प्रविधिलाई अनुसरण गर्दा अहिले औठा छापमात्रै लिने प्रचलन रहेकामा यसलाई बृहत बनाइने समग्र निर्वाचनलाई नै छिटो पारदर्शी बनाउनेबारेमा आयोगले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण