शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँबानेश्वरको बीच सडकमा भ्वाङ (तस्बिर)

सोमबार, ०८ कात्तिक २०७८, १२ : ४७
सोमबार, ०८ कात्तिक २०७८

राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।

अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप