अमेरिकामा नेपाली समुदायको चङ्गा मेला
सोमबार, ०८ कात्तिक २०७८, ०७ : ४९
अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले गरेको हो । अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’
-
खाल्डोमा डुबेर बालकको मृत्यु
-
सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन