बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विपिनको अभिनयमा ‘परदेशी आयो’

आइतबार, ०७ कात्तिक २०७८, १६ : ४०
आइतबार, ०७ कात्तिक २०७८

विपिन कार्की अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा विपिनको मन छुने अभिनय छ । 
पैसा कमाउन देश बाहिर रहेका एक युवाको कथा दर्साइएको गीतको भिडियोमा श्रीमती, दुई लालाबाला सन्तान र बाबुआमा छोडेर विदेशिएका ब्यक्तिको कथा बुनिएको छ । 

प्रकाश सापकोटाको शब्द, सुवास भुसालको संगीत रहेको गीतको भिडियो देवेन्द्र नेपालले निर्देशन गरेका हुन् । भिडियोमा विपिनको अलवा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगायतको अभिनय छ । दिपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप