सर्वोच्च बारको बैठक बस्दै, टि ब्रेकमा प्रधानन्यायाधीशसँग भेटघाटको तयारी
आइतबार, ०७ कात्तिक २०७८, ०६ : ००
आइतबार सर्वोच्च बारको बैठक बस्ने भएको छ । एकल इजलासमा एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने विवादकाबीच सर्वोच्च बारको बैठक बस्न थालेको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यतासम्बन्धी गणेश रेग्मीले दायर गरेको रिटमा हरि फुयाँलको एकल इजलासले एमिकस क्युरी माग गरेको थियो ।
सर्वोच्च बारले भने उक्त मुद्दा संवैधानिक इजलासमा पठाउनुपर्ने माग गरेको छ । बैठकपछि टि ब्रेकमा बार प्रतिनिधिहरुले प्रधानन्यायाधीशसँग भेटघाट गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण