ad

जनताको अकाङ्क्षा काँग्रेसले पूरा गर्छ : परराष्ट्रमन्त्री खड्का

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

परराष्ट्रमन्त्री डा नारायण खड्काले जनताको अकाङ्क्षा नेपाली काँग्रेस पार्टीले मात्र पूरा गर्नसक्ने दाबी गरेका छन् । काँग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले आज चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले भने, “अब जनताको अकाङ्क्षा पूरा गर्नका लागि काँग्रेस आवश्यक छ ।” 


केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उहाँले विभाजित भयो भने आउने निर्वाचनमा काँग्रेसले हारको सामना गर्नुपर्नेतर्फ सचेत गराए ।



आउने निर्वाचनमा काँग्रेस जिते मात्र देश र जनताले जित्ने भन्दै काँग्रेसलाई जिताउन सबैलाई मन्त्री खड्काले आग्रहसमेत गरे ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।