शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकामा को–को भए निर्वाचित ?

शनिबार, ०६ कात्तिक २०७८, २१ : २९
शनिबार, ०६ कात्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँ जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन,२० प्रदेश निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको छ । शंखरापुर नगरपालिकामा वडा अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरु यस्ता छन् :

वडा नं १ 
अध्यक्ष :प्रकाश दंगाल 
उपाध्यक्ष : शान्ति बजगाई 
सचिव :खुर प्रसाद दाहाल 
उप सचिव : कृष्ण खनाल 
उपसचिव :शंकर आचार्य 

वडा नं २  
अध्यक्ष :बिनोद दंगाल 
उपाध्यक्ष : सजिना पाख्रिन 
सचिव :सोम बहादुर लामा 
उप सचिव :गणेश दंगाल 
उपसचिव :मिना तामाङ चौलागाई 

वडा नं ३  
अध्यक्ष :राजेन्द्र प्रसाद तिवारी 
उपाध्यक्ष : सपना सुनुवार 
सचिव :दिनेश अधिकारी 
उप सचिव :सुमन वाइबा 
उपसचिव :श्याम वाइबा 

वडा नं ४  
अध्यक्ष : सरस्वती घलान थिङ्ग 
उपाध्यक्ष : शंकर बहादुर थिङ्ग 
सचिव :दिलिप कुमार गौतम 
उप सचिव :राम बहादुर मोक्तान 
उपसचिव :बिर बहादुर घलान 

वडा नं ५ 
अध्यक्ष :सुनिल पौडेल 
उपाध्यक्ष : भीमसेन केसी 
सचिव :सुदर्शन कार्की 
उप सचिव :कमला बस्ताकोटी 
उपसचिव :मिना केसी भण्डारी 

वडा नं ६  
अध्यक्ष :प्रेम कृष्ण श्रेष्ठ 
उपाध्यक्ष : मन्दिरा श्रेष्ठ 
सचिव :जुजुभाइ मानन्धर 
उप सचिव :राजेश श्रेष्ठ 
उपसचिव : श्याम डंगोल 

वडा नं ७  
अध्यक्ष :सुगन्धराम श्रेष्ठ 
उपाध्यक्ष : तेजलक्ष्मी डंगोल 
सचिव :रामेश्वर बुढाथोकी 
उप सचिव :समिर कार्की 
उपसचिव :सुजन मल्ल 

वडा नं ८  
अध्यक्ष :देवकृष्ण केसी 
उपाध्यक्ष : बिमान मोक्तान 
सचिव :राजमान घलान 
उप सचिव :उर्वसी खत्री 
उपसचिव :अमित थिङ्ग 

वडा नं ९  
अध्यक्ष : भाइकाजी श्रेष्ठ 
उपाध्यक्ष : सन्तोष कार्की 
सचिव :सुनिता श्रेष्ठ 
उप सचिव :माधव श्रेष्ठ 
उपसचिव : ममता श्रेष्ठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप