शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले वडा अधिवेशन : टोखा नगरपालिकामा को–को निर्वाचित भए ? (सूची)

शनिबार, ०६ कात्तिक २०७८, २१ : २२
शनिबार, ०६ कात्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौँ जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाण्डौ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको छ ।

टोखा नगरपालिकामा वडा अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरूको नामावली तल प्रस्तुत गरिएको छ । 

वडा नं १ :

अध्यक्ष : दिल बहादुर तामाङ

उपाध्यक्ष :नमराज सापकोटा

सचिव : हरिशरण दुलाल

उप सचिव : सुनिता श्रेष्ठ

 उपसचिव : गणेश बिडारी

वडा नं २:

अध्यक्ष : राजकाजी डंगोल

उपाध्यक्ष : विजय श्रेष्ठ

सचिव :विकास श्रेष्ठ

उप सचिव :रविन्द्र श्रेष्ठ

 उपसचिव :विजय डंगोल 

वडा नं ३:

अध्यक्ष : सूर्यमान डंगोल

उपाध्यक्ष :सरस्वती न्यौपाने

सचिव :सबिना रिजाल

उप सचिव :रबिना श्रेष्ठ

 उपसचिव :उद्दव पाण्डे

वडा नं ४:

अध्यक्ष : किरण थापा 

उपाध्यक्ष :राम बहादुर ठकुरी

सचिव : मीनादेवी शर्मा

उप सचिव :ओमकार श्रेष्ठ

 उपसचिव :आशिक श्रेष्ठ

वडा नं ५:

अध्यक्ष :मदन गुरुङ

उपाध्यक्ष :सुशीला मास्के

सचिव: सन्तोष पौडेल

उप सचिव : आशा परियार

 उपसचिव :अञ्जना बोहोरा

वडा नं ६:

अध्यक्ष : विजय श्रेष्ठ

उपाध्यक्ष : हरि बहादुर खत्री

सचिव : इन्दिरा देवी गिरी

उप सचिव : सिर्जना आचार्य

 उपसचिव :गौरी केसी

वडा नं ७:

अध्यक्ष : शिव कुमार केसी

उपाध्यक्ष : प्रविण मल्ल

सचिव : सबिन श्रेष्ठ

उप सचिव : तारा नेपाल

उपसचिव :सपना राना

 

वडा नं ८:

अध्यक्ष : रमेश खत्री

उपाध्यक्ष : शर्मिला लोहोनी

सचिव : अनुप राई

उप सचिव : निश्चल घिमिरे

उपसचिव : विकास सिलवाल

वडा नं ९:

अध्यक्ष : रामभक्त घिमिरे

उपाध्यक्ष :भगवती नेपाल

सचिव : प्रदिप महर्जन

उप सचिव : पूर्णकाजी प्रजापती

उपसचिव : पुष्प बजगाई

वडा नं १०

अध्यक्ष :सुनिल महर्जन

उपाध्यक्ष :चन्द्रदत् सुवेदी

सचिव : अन्जु मानन्धर शाही

उप सचिव :गीता पाण्डे

उप सचिव :धन बहादुर पण्डित

वडा नं ११

अध्यक्ष : हरि कुमार श्रेष्ठ

उपाध्यक्ष :भूमिका सुवेदी

सचिव : गणेश दाहाल

उप सचिव :राकेश महर्जन

उप सचिव :हिरामाया थापा मगर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप