बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले वडा अधिवेशन : यी हुन् तारकेश्वर नगरपालिकामा निर्वाचित पदाधिकारीहरु (सूची)

शनिबार, ०६ कात्तिक २०७८, २१ : १४
शनिबार, ०६ कात्तिक २०७८

नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

सोही क्रममा तारकेश्वर नगरपालिकाका वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

शनिबार भएको अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

यी हन् वडामा सर्वसम्मत भएका पदाधिकारीहरु :

वडा नं १

अध्यक्ष :गोपाल सापकोटा

उपाध्यक्ष :रमेश तामाङ

सचिव :प्रकास ढकाल

उप सचिव :रिम्ची अधिकारी

उपसचिव :लक्ष्मी केसी

वडा नं २

अध्यक्ष : संजय ढकाल

उपाध्यक्ष : सुदर्शन अधिकारी

सचिव : रामशरण चापागाई

उप सचिव : सरस्वती अर्याल

उपसचिव: अर्जुन लामा

वडा नं ३

अध्यक्ष : रुद्र प्रसाद घिमिरे

उपाध्यक्ष :पोषक नाथ अर्याल

सचिव : बलराम जमकट्टेल

उप सचिव : इन्दिरा खर्तिवडा

उपसचिव :सुक्रबहादुर तामाङ

वडा नं ४

अध्यक्ष :नरेन्द्र दास श्रेष्ठ

उपाध्यक्ष : श्री कृष्ण महर्जन

सचिव : अर्जुन घिमिरे

उप सचिव : भानुमती राइ

उपसचिव: संगीता श्रेष्ठ

वडा नं ५

अध्यक्ष :जयराम अर्याल

उपाध्यक्ष : रेखा आचार्य

सचिव : बलराम धिताल

उप सचिव : सुरज फुयाल

उपसचिव: सावित्री गुइदेल

वडा नं ६

अध्यक्ष : बासुदेव तिमल्सिना

उपाध्यक्ष : सबिना महर्जन

सचिव : त्रैलोक्य लामिछाने

उप सचिव : अशोक थापा

उपसचिव : सरस्वती श्रेष्ठ

वडा नं ७.

अध्यक्ष : लक्ष्मण श्रेष्ठ

उपाध्यक्ष : राजेन्द्र अधिकारी

सचिव : सुवाष थापा

उप सचिव : सुमित्रा बस्नेत

उपसचिव : रुकु परियार

वडा नं ८

अध्यक्ष : मोहन खत्री

उपाध्यक्ष :भिम तामाङ

सचिव : कमला सिलवाल खत्री

उप सचिव :दिपा बिस्ट

उपसचिव :कृष्ण बहादुर पन्त

वडा नं ९

अध्यक्ष :श्याम कृष्ण महर्जन

उपाध्यक्ष :श्री कृष्ण महर्जन

सचिव : पुरुषोतम खत्री

उप सचिव : चन्द्र कुमार श्रेष्ठ

उपसचिव : गोविन्द रिमाल

वडा नं १०

अध्यक्ष : श्याम बहादुर महर्जन

उपाध्यक्ष :मथुरा बिस्ट

सचिव : सागर कार्की

उप सचिव  :सरोज महर्जन

उपसचिव :मंजु सापकोटा

वडा नं ११

अध्यक्ष :मनोहर थापा

उपाध्यक्ष :खड्ग बहादुर लामा

सचिव :गंगाराम थापा

उप सचिव :प्रज्वल विक्रम थापा

उपसचिव :सविता बुढाथोकी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप