यस्ता छन् कीर्तिपुर नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीहरु (सूची)
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँ जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाण्डौ जिल्लाका १० संघीय निर्वाचन,२० प्रदेस निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको छ । कीर्तिपुर नगरपालिकामा वडा अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरूको नामावली तल प्रस्तुत गरिएको छ ।
कीर्तिपुर नगरपालिका
वडा नं १
अध्यक्ष :धनेश महर्जन
उपाध्यक्ष : राज कुमार महर्जन
सचिव : कृष्ण प्रसाद थपलिया
उप सचिव:सरस्वती महर्जन
उप सचिव : अम्बिका खनाल
वडा नं २
अध्यक्ष :भिम कुमार महर्जन
उपाध्यक्ष :मनलता अधिकारी
सचिव : सबिना नापित
उप सचिव:नबिन महर्जन
उप सचिव : रुक्मिणी महर्जन
वडा नं ३
अध्यक्ष :देव रत्न महर्जन
उपाध्यक्ष :रामभक्त तण्डुकार
सचिव : बबिता महर्जन
उप सचिव:प्रमिला महर्जन
उप सचिव : गीता महर्जन
वडा नं ४.
अध्यक्ष :ईश्वर कुमार बास्कोटा
उपाध्यक्ष :मनोहर खड्का
सचिव : प्रकाश कुँवर
उप सचिव:संजिता लामा
उप सचिव : चन्दा बस्नेत
वडा नं ५
अध्यक्ष :अस्ट बहादुर महर्जन
उपाध्यक्ष :हिरा महर्जन
सचिव : रोनेश महर्जन
उप सचिव:शान्ति पाण्डे
उप सचिव : दिपेन्द्र बिस्ट
वडा नं ६
अध्यक्ष :उत्तम नेपाल
उपाध्यक्ष :राकेश शाक्य
सचिव : हिरा कार्की
उप सचिव:संजु महर्जन
उप सचिव : दिनेश कार्की
वडा नं ७
अध्यक्ष :सरिता केसी महर्जन
उपाध्यक्ष :मचाभाई मालाकार
सचिव : बिरमाया महर्जन
उप सचिव:राजाराम केसी
उप सचिव : देवीका परियार
वडा नं ८
अध्यक्ष : राजेश महर्जन
उपाध्यक्ष : सानुभाइ महर्जन
सचिव : सरस्वती महर्जन
उप सचिव:कविन्द महर्जन
उप सचिव : रमिता महर्जन
वडा नं ९
अध्यक्ष :विकु महर्जन
उपाध्यक्ष : संगीता महर्जन
सचिव : बिरेन्द्र कुमार महर्जन
उप सचिव:सुनिल देउला
उप सचिव : रेखा महर्जन
वडा नं १०
अध्यक्ष :ज्ञानकाजी श्रेष्ठ
उपाध्यक्ष : न्युछे माया महर्जन
सचिव : दिलिप महर्जन
उप सचिव:कृष्ण कुमारी कपाली
उप सचिव : अहिल्या अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण