एमाले वडा अधिवेशन: दक्षिणकाली नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन (नामसहित)
नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोही क्रममा दक्षिणकाली नगरपालिकाका वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
शनिबार भएको अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
यी हन् दक्षिणकाली नगरपालिकाका वडामा सर्वसम्मत भएका पदाधिकारीहरु :
वडा नं १ :
अध्यक्ष: शिवहरी थापा
उपाध्यक्ष: अमिषा दुधराज
सचिव:कुशाल गुरुङ
उप सचिव :कृष्ण कुमार नगरकोटी
उपसचिव:यज्ञ घले तामाङ्ग
वडा नं २ :
अध्यक्ष: चिरन्जीवी बोहोरा
उपाध्यक्ष: भगवती थापा मगर
सचिव:कृष्ण बहादुर केसी
उप सचिव :कृष्ण माया परियार
उपसचिव:सुजन खड्का
वडा नं ३:
अध्यक्ष: उर्मिला महत
उपाध्यक्ष: अमर बस्नेत
सचिव:दिपक बस्नेत
उप सचिव :रमिला कुँवर
उपसचिव:अजय श्रेष्ठ
वडा नं ४:
अध्यक्ष: भाइ कृष्ण श्रेष्ठ
उपाध्यक्ष: महिमा महर्जन
सचिव:रबि तिमल्सिना
उप सचिव :अन्नपूर्ण बिस्ट
उपसचिव:कबिर श्रेष्ठ
वडा नं ५:
अध्यक्ष: मदन कुमार महर्जन
उपाध्यक्ष: इन्दिरा महत
सचिव:विष्णु हरि बस्नेत
उप सचिव : गौरी मगराती
उपसचिव:जय कृष्ण तामाङ
वडा नं ६:
अध्यक्ष: राजेश श्रेष्ठ
उपाध्यक्ष: ठुली मैया बलामी
सचिव:सरोज महर्जन
उप सचिव : जिना श्रेष्ठ
उपसचिव:अशोक बलामी
वडा नं ७:
अध्यक्ष: भीमसेन बास्तोला
उपाध्यक्ष: तीर्थमाया तामाङ्ग
सचिव:प्रकाश बलामी
उप सचिव :अनिश अर्याल
उपसचिव:अन्जु थापा
वडा नं ८:
अध्यक्ष: दशरथ बलामी
उपाध्यक्ष: लक्ष्मी योन्जन
सचिव:मधुसुदन अधिकारी
उप सचिव :शारदा आचार्य
उपसचिव:दिलिप कुमार बल
वडा नं ९:
अध्यक्ष: प्रकाश तामाङ
उपाध्यक्ष: कैलाश थापा मगर
सचिव: सितालाल तामाङ
उप सचिव : रिता तामाङ
उपसचिव: रमा तामाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी