नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0

पोखराबाट नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् । 


प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।  अभियुक्तलाई पक्राउ गरि कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।    









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।