बंगलादेशमा मारिएका हिन्दुको चिर शान्तिका लागि काठमाडौंमा दीप प्रज्ज्वलन
शुक्रबार, ०५ कात्तिक २०७८, २१ : १३
नवरात्रिका अवसरमा बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको पूजा गर्दा इस्लामिक जिहादी समूहबाट भएको आक्रमण तथा हिंसाजन्य घटनामा परी मृत्युवरण गरेकाहरूको चिर शान्तिको कामना गर्दै काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।

शुक्रबार विश्व हिन्दु परिषद् नेपालले काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरी बंगलादेशमा भएको उक्त हिंसात्मक घटनामा मारिएका हिन्दु धर्मावलम्बीको चिर शान्तिको कामना गरेको हो । कार्यक्रममा सहभागीहरुले ‘इस्लामिक जिहादीविरुद्ध एक हौं’, ‘मानवता विरोधी इस्लामिक जिहादी मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण