बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा एक पुरुषको शव फेला

शुक्रबार, ०५ कात्तिक २०७८, १७ : ४३
शुक्रबार, ०५ कात्तिक २०७८

पाल्पाको एक सामुदायिक वनमा पुरुषको शव फेला परेको छ ।  जिल्लाको रिब्दिकोट गाउँपालिका–८ स्थित ताल्तुङ्ग रानीवन सामुदायिक वनमा स्थानीय ३९ वर्षीय नुर बहादुर सुर्यवंशीको शव फेला परेको हो ।

सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप