सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, ०५ कात्तिक २०७८, १६ : २८
जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका हुन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो दली अर्धनग्न अवस्थामा शहर परिक्रमा गराएका थिए । त्यसको विरुद्धमा ती संगठनहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । राउतविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण