शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ

शुक्रबार, ०५ कात्तिक २०७८, १४ : ११
शुक्रबार, ०५ कात्तिक २०७८

बलात्कार मुद्दाका फरार काभ्रेपलाञ्चोक बेथान चोक गाउँपालिका–४ घर भएका रामहरी महतलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले उनलाई २०७० भदौ २६ मा १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

४२ वर्षीय महतलाई धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर अनिश बुढाथोकीले रातोपाटीलाई बताए । काभ्रेपलाञ्चोक जिल्ला अदालतको आदेशले उनलाई कारागारमा थुनामा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप