बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कालीगण्डकी नदी किनारमा एक पुरुषको शव फेला

बिहीबार, ०४ कात्तिक २०७८, २१ : ०८
बिहीबार, ०४ कात्तिक २०७८

पाल्पाको काली गण्डकी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिकामा–८ भुजातमा पर्ने कालीगण्डकी नदी किनारमा अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएको छ । शव नदीले बगाएर ल्याएको अनुमान गरिएको छ ।

सडेगलेको अवस्थामा फेला परेको शव पहिचान गर्न कठिन भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप