कुमारी बैंकको नयाँ शाखा खुल्यो
बिहीबार, ०४ कात्तिक २०७८, १७ : ४५
कुमारी बैंकले राजधानीको सिफलमा औपचारिक रुपमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यससँगै बैंकको बागमती प्रदेशमा शाखा संख्या ८४ पुगेको छ । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने जस्ता प्रतिबद्धता जनाएको छ ।
यससँगै देशभर बैंकको १९६ शाखा संजाल भएको छ । यस्तै १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत पनि बैंकले अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
यस्ता छन् मुख्यमन्त्री कार्कीका पहिला तीन निर्णय