कुमारी बैंकको नयाँ शाखा खुल्यो
बिहीबार, ०४ कात्तिक २०७८, १७ : ४५
कुमारी बैंकले राजधानीको सिफलमा औपचारिक रुपमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यससँगै बैंकको बागमती प्रदेशमा शाखा संख्या ८४ पुगेको छ । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने जस्ता प्रतिबद्धता जनाएको छ ।
यससँगै देशभर बैंकको १९६ शाखा संजाल भएको छ । यस्तै १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत पनि बैंकले अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या