शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

बिहीबार, ०४ कात्तिक २०७८, १६ : ४८
बिहीबार, ०४ कात्तिक २०७८

राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ ।  जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ । बैंकले सातै प्रदेश र  ७७ वटै जिल्लाबाट २५५ शाखासहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप