१४ अंकले घट्यो नेप्से परिसूचक
बिहीबार, ०४ कात्तिक २०७८, १५ : ४४
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो ।
साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ ।
१४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७७.३३ अंकले घटेको बजारमा ३ अर्ब ७८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा १२.२६ अङ्कको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
स्पेन र नवप्रवेशी केप भर्डे आज भिड्दै, यस्तो छ दुवै टोलीको अवस्था
-
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
-
मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
-
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण