बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त

बुधबार, ०३ कात्तिक २०७८, १४ : ३४
बुधबार, ०३ कात्तिक २०७८

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चूडामणि पौडेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
 
बैकुण्ठ अर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि महानिर्देशक पद रिक्त रहेको थियो । कर्णाली प्रदेशमा रहेका पौडेल केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप