मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

बुधबार, ०३ कात्तिक २०७८, १२ : ४०
बुधबार, ०३ कात्तिक २०७८

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप