ad

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।


डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।