शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

मङ्गलबार, ०२ कात्तिक २०७८, १६ : १५
मङ्गलबार, ०२ कात्तिक २०७८


ग्लोबल आइएमई बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका –१७, स्थित खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरि बैंकले मोरङको सुनबर्षी नगरपालिका –२, अमरदहमा पनि नयाँ एक्सटेन्सन काउन्टर प िसञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप