ad

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

person explore access_timeकात्तिक २, २०७८ chat_bubble_outline0


ग्लोबल आइएमई बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका –१७, स्थित खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।


यसैगरि बैंकले मोरङको सुनबर्षी नगरपालिका –२, अमरदहमा पनि नयाँ एक्सटेन्सन काउन्टर प िसञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।