बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मुहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : ४३
मङ्गलबार, ०२ कात्तिक २०७८

सरकारले मुहम्मद जयन्तीको अवसरमा मंगलबार मुस्लिम समूदाय सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोहम्मद जयन्ती (१४९६) को अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् । मुस्लिम धर्मावलम्बीहरूको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा यो दिवस मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप