मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको निधन

सोमबार, ०१ कात्तिक २०७८, २१ : ३७
सोमबार, ०१ कात्तिक २०७८

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो ।  सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल  अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

सोमबार एक विज्ञप्ति जारी गर्दै पावेलको परिवारले निधनको पुष्टि गरेको छ ।   पावेलले सन् २००२ को जनवरीमा नेपालको भ्रमण गरेका थिए । उनी नेपाल भ्रमणमा आउने एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप