ad

अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको निधन

person explore access_timeकात्तिक १, २०७८ chat_bubble_outline0

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो ।  सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल  अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।


सोमबार एक विज्ञप्ति जारी गर्दै पावेलको परिवारले निधनको पुष्टि गरेको छ ।   पावेलले सन् २००२ को जनवरीमा नेपालको भ्रमण गरेका थिए । उनी नेपाल भ्रमणमा आउने एकमात्र बहालवाला अमेरिकी विदेशमन्त्री हुन्।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।