शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फनपार्कमा दसैँको रमाइलो (फोटोहरु)

आइतबार, ३१ असोज २०७८, २० : ११
आइतबार, ३१ असोज २०७८

हिन्दु धर्मावलम्बीको चाड दसैँ यतिबेला धुमधामका साथ मनाइँदैछ । तर यो समय पर्व मनाउने समय मात्र होइन, परिवारको साथमा समय बिताउने पनि समय हो । वर्षभर काममा व्यस्त रहने हुँदा दसैँको बिदाको बेला सबैले आफ्नो परिवारलाई समय दिइरहेका हुन्छन् । आइतबार भृकुटीमण्डपस्थित फनपार्कमा पुग्दा परिवारसहित आएकाहरु रमाउँदै थिए । हेरौँ केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप