मोटरसाइकल रुखमा ठोक्किँदा दुईको मृत्यु, एक घाइते
आइतबार, ३१ असोज २०७८, ०९ : १९
धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने