मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ मनाउन गएकाहरु फर्किन थाले काठमाडौँ (फोटोहरु)

शनिबार, ३० असोज २०७८, १६ : ५८
शनिबार, ३० असोज २०७८

दसैँ बनाउन गाउँ गएका सर्वसाधारण काठमाडौं फर्किन थालेका छन् । शुक्रबार दसैँको टीका ग्रहणसँगै शनिबार काठमाडौं फर्किने क्रम सुरु भएको छ । टीकाको भोलिपल्ट काठमाडौंको कोटेश्वर, कलंकी लगायतका ठाउँमा काठमाडौं फर्किने चहलपहल देखिएको छ ।

यो वर्ष दसैँ मनाउन १० लाख बढीले काठमाडौँ उपत्यका छोडेका थिए । उपत्यका बाहिर गएकाहरु फर्किन थालेपछि दसैँमा सुनसान बनेको काठमाडौं उपत्यकामा काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप