हेमन्तको गीत सार्वजनिक भएलगत्तै ट्रेन्डिङमा
बिहीबार, २८ असोज २०७८, ०८ : ४७
काठमाडौं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा पर्न सफल भएको छ ।
गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । उनले भने, 'गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर