बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि

बुधबार, २७ असोज २०७८, १३ : ०२
बुधबार, २७ असोज २०७८

विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । 

यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो तौल समूह ७०+ मा द्वितिय बन्न सफल भएका थिए । उनी अस्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत हरेका थिए ।  म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन शिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए । म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप