मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा एक महिला मृत फेला

सोमबार, २५ असोज २०७८, १७ : ५०
सोमबार, २५ असोज २०७८

दाङको आँपखोली टोलकी एक महिला सोमबार घरकै कोठामा  मृत फेला परेकी छन् ।   प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्यु घटनाका  सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप