ad

दाङमा एक महिला मृत फेला

person explore access_timeअसोज २५, २०७८ chat_bubble_outline0

दाङको आँपखोली टोलकी एक महिला सोमबार घरकै कोठामा  मृत फेला परेकी छन् ।   प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्यु घटनाका  सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ  । 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।