ad

एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक

person explore access_timeअसोज २५, २०७८ chat_bubble_outline0

काठमाडौं । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा छुट मिल्ने भएको छ । 


यस अफर अन्तर्गत एनएमबि बैंकका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक मिल्ने भएको छ ।



आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरबाट इलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तिमा २५ हजारसम्मका खरिदमा फ्ल्याट १ हजार क्यास ब्याक सुविधा पाउन सक्नेछन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।