बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबिका ग्राहकलाई इभो स्टोर र ओलिजमा १५ सय क्यास ब्याक

सोमबार, २५ असोज २०७८, १६ : २५
सोमबार, २५ असोज २०७८

काठमाडौं । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।

यस घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा ३० हजारसम्मको खरिदमा फ्ल्याट १५ सय क्यास ब्याक सुविधा पाउन सक्नेछन् ।

यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप