शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा महिलाको शव फेला

सोमबार, २५ असोज २०७८, १४ : २७
सोमबार, २५ असोज २०७८

रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।  

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप