१५ दिनमा ६ लाख ५ हजारले छोडे उपत्यका (फोटो फिचर)
सोमबार, २५ असोज २०७८, ११ : २८
कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले रातोपाटीलाई बताए । एसपी दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण