मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा एभरेष्ट बैंकको स्मार्ट भिडियो

आइतबार, २४ असोज २०७८, १९ : ३३
आइतबार, २४ असोज २०७८

काठमाडौं । नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।

दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् तर यसो गर्न भन्दा डिजिटल्ली दक्षिणा दिन बैंकले आग्रह गरेको छ ।

महामारीको यो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ्गको प्रयोग गरि सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमार्फत दिइएको बैंकले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप