ad

हुन्डाई हाइवेमा निःशुल्क चेकअप क्याम्प

person explore access_timeअसोज २४, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स) गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । 


यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ ।



नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेकअप क्याम्प गराउन सक्नेछन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।