शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नबिलको “नयाँ लुगा” नामक सन्देशमूलक भिडियो सार्वजनिक

आइतबार, २४ असोज २०७८, १८ : ४४
आइतबार, २४ असोज २०७८

काठमाडौं । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको सफलता पश्चात् यो वर्ष पनि “नयाँ लुगा” नामक दसैँको भिडियो सार्वजनिक गरेको छ ।

यस नयाँ भिडियो नेपालीहरुको महान चाड दसैँ मनाउन शहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्कने कथामा आधारित छ । 

यसैगरी दसैँको यस भिडियोले सकभर दसैँमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप