शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलाले फ्रन्टलाइन हिरोज, जसका लागि “धन्यवाद” अभियान संचालन

आइतबार, २४ असोज २०७८, १८ : ३६
आइतबार, २४ असोज २०७८

काठमाडौं । कोका–कोलाले दसैँ अभियान संचालन गरेको छ ।

“धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा सहयात्री रहेका उपभोक्ताहरूलाई एउटा कोकको बोटल मार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले जनाएको छ ।

दसैँ अभियानको एक हिस्साको रूपमा कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप