ad

कोका–कोलाले फ्रन्टलाइन हिरोज, जसका लागि “धन्यवाद” अभियान संचालन

person explore access_timeअसोज २४, २०७८ chat_bubble_outline0

काठमाडौं । कोका–कोलाले दसैँ अभियान संचालन गरेको छ ।


“धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा सहयात्री रहेका उपभोक्ताहरूलाई एउटा कोकको बोटल मार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले जनाएको छ ।



दसैँ अभियानको एक हिस्साको रूपमा कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरु गरेको जनाएको छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।